लागूऔषध सहित देशका विभिन्न स्थानबाट १५ जना समातिए
nagariknews.nagariknetwork.com · Tue Jun 09 09:12:30 GMT 2026

अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट १५ जनालाई नियन्त्रणमा लिएको छ।
सुनसरी , धरान उपमहानगरपालिका-१७ डाँडा घोपा बस्ने ३१ वर्षीय अनिल भन्ने करण खड्कालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ५० ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)