मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्या भण्डारीलाई मानार्थ सदस्यता प्रस्ताव

rajdhanidaily.com · Sat Sep 06 22:54:46 GMT 2025

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई मानार्थ सदस्यता दिन प्रतिनिधिहरुले प्रस्ताव गरेका छन् ।

एमाले विधान महाधिवेशनमा भण्डारीको सदस्यता होल्ड गर्ने केन्द्रीय कमिटीको निर्णयमा छलफल गर्ने एजेण्डा नभए पनि राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनको छलफलमा सहभागीहरुले यस्तो धारणा राखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)