भोजपुरमा भरुवा बन्दुकसहित एकजना पक्राउ
baahrakhari.com · Wed Feb 18 17:56:11 GMT 2026

काठमाडौं । भाजपुरमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिका–३, खार्ताम्छाबाट एक थान भरूवा बन्दुकसहित सोही ठाउँ बस्ने ३४ वर्षीय विशाल तामाङ पक्राउ परेका हुन् ।
उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कुदाकाउलेबाट खटिएको टोलीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)