साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने?
nepallive.com · Sat Oct 17 13:45:52 GMT 2026

काठमाडौं - पत्रकार किशोर श्रेष्ठले समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्न र सञ्चार उपकरण जफत गर्न नपाइने सर्वोच्च अदालतको मान्यता पुनः स्थापित भएको बताएका छन्।
उनले साइबर ब्युरो सञ्चारमाध्यमविरुद्धका मुद्दा छिनोफानो गर्ने निकाय नभएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)