लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा
ekantipur.com · Sat Oct 17 13:57:23 GMT 2026

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)