एएफसी एसियन कपमा भारतको लगातार दोस्रो हार
setopati.com · Thu Jan 18 16:48:00 GMT 2024
एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता एएफसी एसियन कपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ।
बिहीबार करातको अहमेद बिन अली रंगशालामा भएको समूह ‘बी’ को खेलमा भारतलाई उज्वेकिस्तानले ३-० गोलले हरायो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)