मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरहामा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिसे कटुवा पेस्तोल

ratopati.com · Sat Oct 17 14:03:12 GMT 2026

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीमा शनिबार गाँजाका बोट फँडानी गर्ने क्रममा प्रहरीले बेवारिसे अवस्थामा कटुवा पेस्तोल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गाँजाको बोट लगाइएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खेतबारीमा पुगेर खानतलासी गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)