साइबर ब्यूरोमा किशोर श्रेष्ठ र हिमेश पन्तबीच एकअर्काको छारो नउडाउने सहमति
deshsanchar.com · Sat Oct 17 12:19:12 GMT 2026

काठमाडौँ – पत्रकार किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कमेडियन हिमेश पन्तबीच सामाजिक सञ्जालमा एकअर्काविरुद्ध व्यंग्य र विरोधमा नउत्रिने सहमति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)