आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित
khabarhub.com · Sat Oct 17 14:10:14 GMT 2026

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)