शिक्षासेवी डा कोजूको कविता सङ्ग्रह ‘आगोका अक्षरहरू’ सार्वजनिक
ratopati.com · Wed Feb 18 18:32:37 GMT 2026

भक्तपुर । कवि, राजनीतिक विश्लेषक तथा शिक्षासेवी डा राजेन्द्र कोजूको कविता सङ्ग्रह ‘आगोका अक्षरहरू’ बुधबार सार्वजनिक गरिएको छ ।
अनुशीलन नेपाल र भक्तपुर रोम्बस सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा आज यहाँ भएको कविता सङ्ग्रहको विमोचन तथा परिचर्चा कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोजू, कवयित्री अम्बिका धिताल र सम्पादक जीवनाथ अधिकारीले संयुक्त रूपमा कविता सङ्ग्रहको विमोचन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)