रूस–युक्रेन द्वन्द्व : ८० प्रतिशत भवन क्षतिग्रस्त
merolifestyle.com · Sun Mar 20 00:29:23 GMT 2022
रूसी सेना युक्रेन को महत्त्वपूर्ण शहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको छ । यसबारे रूसी सञ्चारमाध्यमले जानकारी गराएका छन् ।
मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बीबीसीसँग शहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)