व्यवसायीका समस्या अनेक, समाधानको माग
ekantipur.com · Sat Oct 17 14:17:16 GMT 2026

व्यवसायीका समस्या अनेक, समाधानको माग
घरबहाल कर, यातायात व्यवस्थापन, बजार अनुगमन र कर अभिलेखका समस्या समाधान गर्न नेपालगन्जका व्यवसायीले आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)