कस्तो होला प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको दशैं ?
canadanepal.com · Sat Oct 17 14:17:50 GMT 2026

काठमाडौं - प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले दशैंको बेलामा नेपाली चलचित्र हेर्ने योजना बनाएका छन् ।
बेनले सामाजिक सञ्जालमा आजका छ माया छपक्कै २ हेरेको कुरा उल्लेख गर्दै भोली, पर्सी अनि शुक्रबारका लागि चलचित्र हेर्ने योजना बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)