आइभोरी कोस्टलाई हराउँदै नर्वे विश्वकपको अन्तिम १६ मा प्रवेश, हालान्डको निर्णायक गोल
lokaantar.com

स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्त्यतिर गरेको महत्वपूर्ण गोलको मद्दतले नर्वे सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
डालस स्टेडियममा बुधबार बिहान सम्पन्न रोमाञ्चक अन्तिम ३२ को खेलमा आइभोरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै नर्वेले नकआउट चरणको अर्को यात्रा तय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
फिफा