मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

आज पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान

Ujyaaloonline.com · Sun Jul 30 01:06:59 GMT 2023

काठमाण्डाै - आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)