तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल
nepalsamaya.com · Thu Sep 14 00:16:00 GMT 2023
तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मिटर क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल। सेती नदीको दायाँ र बायाँतर्फबाट पहाड काट्ने तथा खन्ने र आवश्यक सपोर्टका लागि सटक्रिट, वायरमेश तथा रिब्स जडानका काम भइरहेको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रकाशित: Sep 14, 2023| 06:01 बिहीबार, भदौ २८, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)