मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
nepalviews.com · Sun Aug 16 01:19:20 GMT 2026

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारामा गएराति खसेको सुक्खा पहिरो पन्छाएपछि मुग्लिन-काठमाडौं सडक खण्ड आज बिहान सवा ६ बजेदेखि सञ्चालनमा आएको छ।
गएराति १०:२५ बजे सडकमाथिबाट रुखसहितको सुक्खा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध बनेको थियो। रातिको समयमा अवरुद्ध बनेको सडक खुलाउन ५ वटा उपकरणको प्रयोग गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)