२५ वटा अत्यावश्यक सेवामा हडताल निषेध
nepalnews.com · Tue Jun 09 09:31:00 GMT 2026

काठमाडौँ। सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ।
सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ को अधिकार बमोजिम राजपत्रमा सूचना प्रकाशित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)