मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई महिना नपुग्दै रसुवा बाढी प्रभावित क्षेत्रमा सलिकोको २६ करोडभन्दा बढी दाबी भुक्तानी

arthadabali.com · Sat Oct 17 14:36:00 GMT 2026

काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले रसुवा बाढी प्रभावित क्षेत्रमा दुई महिना नपुग्दै २६ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी भुक्तानी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)