फेवाताल
baahrakhari.com · Sun Aug 16 01:29:46 GMT 2026

पोखराको सराङकोटबाट देखिएको बिहानपखको मनमोहक फेवाताल, लेकसाइड र आसपासको क्षेत्र । हरियालीले घेरिएका पहाड, शान्त फेवाताल र बस्तीको सुन्दर संयोजनले पोखराको प्राकृतिक सौन्दर्यता बढाएकाे छ । तस्बिर : प्रदीपराज वन्त/रासस
#फेवाताल
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)