श्रममन्त्रीमाथिको आरोप पुष्टी भएमा कारबाही गर्छु : गृहमन्त्री लामिछाने
lokaantar.com · Fri Jan 20 00:21:03 GMT 2023
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरुलाई निरिह बनाइएकाले आफूले गरेका कामहरुको प्रतिफल आउन समय लाग्ने बताएका छन् । पछिल्लो समय श्रममन्त्रीमाथि लागेको आरोप पुष्टि भएमा कारवाही गर्ने उनको चेतावनी छ ।
केही सञ्चारकर्मीहरुसँगको कुरामा मन्त्री लामिछानेले त्यस्तो बताए । अभियुक्तलाई समात्न सक्नुभएन भन्ने आरोप लागेको छ नि ? पत्रकारको जिज्ञासामा सभामुखको रुलिङ नभएका कारण नसमातिएको उनको भनाइ छ । गलत काम गर्नेलाई कारबाही गर्न पछि नहट्ने उनले प्रतिवद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)