पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सुचारु
bishowkhabar.com · Sun Aug 16 01:35:14 GMT 2026

चितवन– शनिबार राति खसेको पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको पृथ्वी राजमार्ग सुचारु भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित सडकमा गएराति १०:२५ मा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)