अबदेखि महाभियोग प्रस्ताव पाँच महिनाभित्र टुंग्याउनैपर्ने !
baahrakhari.com · Wed Feb 15 17:38:00 GMT 2023
काठमाडौं । राजनीतिक दलहरूबीच प्रतिनिधि सभामा प्रस्तुत गरिने महाभियोग प्रस्ताव पाँच महिनाभित्र टुंगोमा पुर्याउने विषयमा सहमति जुटेको छ ।
बुधबारको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा महाभियोग प्रस्तावलाई पाँच महिनाभित्र टुंगो लगाइसक्ने विषयमा सहमति जुटेको कांग्रेस सांसद रमेश लेखकले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)