मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआईले बदल्दै गहना उद्योग

barnanmedia.com · Wed Feb 18 19:15:01 GMT 2026

कृत्रिम बौद्धिकता (एआई) ले भारतको परम्परागत गहना उद्योगमा नयाँ मोड ल्याएको छ ।

नयाँदिल्लीमा आयोजित विश्वव्यापी एआई शिखर सम्मेलनको प्रदर्शनी कक्षमा चम्किएको भगवान् कृष्णको आकारमा बनेको सुनको ब्रोच हस्तकला मात्र नभई, प्रविधि र परम्पराको सङ्गमको प्रतीक बनेको छ । उक्त ब्रोच भारतीय कारिगरहरूले हातैले निर्माण गरेका भए पनि यसको विस्तृत डिजाइन एआईले तयार पारेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)