फूलपाती भित्र्याइयो, दसैँको चहलपहल बढ्यो
newsofnepal.com · Sat Oct 17 15:01:18 GMT 2026

काठमाडौँ।
नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन आज घरघरमा फूलपाती भित्र्याइएको छ। शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीकका रूपमा फूलपाती भित्र्याएर पूजाकोठा तथा दसैँघरमा नवदुर्गाको पूजा आराधना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)