टिप्परको ठक्करबाट साइकलयात्रीको ज्यान गयो, आक्रोशित भीडले टिप्पर नै तोडफोड गर्यो
himalpress.com · Sun Aug 16 01:57:42 GMT 2026

झापा- टिप्परको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो ।
शनिबार साँझ टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा हिजै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)