गाँजा नष्ट अभियान
gorkhapatraonline.com · Sat Jul 30 01:09:02 GMT 2022
कर्णाली प्रदेश ब्यूरो
सुर्खेत, साउन १४ गते । कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा रहेका गाँजाका बोट फँडानी सुरु गरिएको छ। नागरिक समाज, स्थानीय प्रहरीको सहभागितामा अभियानकै रूपमा गाँजा फँडानी थालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)