आइपिएल: पञ्जाबले गुजरातलाई हरायो
nepallive.com · Tue Mar 25 18:35:49 GMT 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ।
श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)