शेयर बजारमा झिनो गिरावट, ६ अर्ब ४४ करोडको कारोबार
corporatenepal.com · Tue Jun 09 09:29:57 GMT 2026

काठमाडौं । शेयर बजार झिनो अंकले घट्दा कारोबार रकम भने बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.५४ अंकले घटेको हो । ०.०५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७३३.५९ अंकमा ओर्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ