राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
khabarhub.com · Tue Jun 09 09:34:33 GMT 2026

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाँउपालिका–३ तिल्केनीचौरमा २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा आएको छ । स्विचयार्डका उपकरणले विद्युत्गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)