अमेरिकाले किन राख्यो चिनियाँ कम्पनी अलीबाब, बीवाईडी र बाइदुलाई कालोसूचीमा ?
shilapatra.com · Tue Jun 09 09:34:00 GMT 2026

अमेरिकाले चीनका विश्वप्रसिद्ध कम्पनीहरू अलिबाबा, बीवाईडी र बाइडुलाई कालोसूचीमा राखेको छ । अमेरिकाले ती कम्पनीहरूले चीनको सैन्य गतिविधिलाई सहयोग गर्ने गरेको दाबी गरेको छ । योसँगै अमेरिकाको सैन्य गतिविधिलाई सहयोग गर्ने सूचीमा यी तीन कम्पनी पनि परेका छन् ।
अमेरिकी रक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको कालोसूचीको अद्यावधिक विवरणमा यी कम्पनीहरूलाई समावेश गरेको छ । विश्लेषकहरूका अनुसार यो कदमले वर्षौंदेखि तनावपूर्ण रहेको अमेरिका–चीन सम्बन्ध सुधार गर्ने हालको प्रयास थप जटिल बन्ने निश्चित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)