मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशन : प्रचण्ड एक वर्षपछि र नेपाल पाँच महिनापछि ओलीसँग एउटै मञ्चमा देखिने

nayapatrikadaily.com · Thu Dec 09 00:31:00 GMT 2021

कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्नेे तहमा पुगेका तीन ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेतालाई आमुन्ने–सामुन्ने बसाउने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले २४ मंसिरमा १४औं महाधिवेशनको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन गर्दै छन् । यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्नेे तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूलाई पनि आमुन्ने सामुन्ने बसाउने भएको छ । कांग्रेसले महाधिवेशनको ब्यानरमा ‘सबै अट्ने देश र सबैलाई जोड्ने कांग्रेस’ नारा राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)