पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा
nagariknews.nagariknetwork.com · Sun Aug 16 02:20:45 GMT 2026

चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ।
शनिबार राति करिब १०:२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्गको नारायणगढ–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)