‘यानीमाया’ फागुन ७ मा आउने
nagariknews.nagariknetwork.com · Sun Aug 16 02:29:46 GMT 2026

नायक पल शाहको निर्माणमा तयार हुन लागेको फिल्म ‘यानीमाया’ को छायांकन सुरु गरिएको छ। ३५ दिनसम्म यो फिल्मको छायांकन हुने निर्माणपक्षले बताएको छ।
गागलफेदीको फिल्म स्टुडियोबाट सुरु भएको छायांकन अगाडि शुभसाइत समारोह आयोजना गरिएको थियो। फिल्मको टिमले पूजा गर्दै शुभसाइत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)