दुईतर्फी सञ्चालनमा आयो अवरुद्ध मुग्लिन-काठमाडौं सडक
clickmandu.com · Sun Aug 16 02:44:02 GMT 2026

काठमाडौं । मुग्लिन-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित सडकमा गएराति १०:२५ मा सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक आज बिहानदेखि सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)