मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसदको सभ्यता

ekantipur.com · Thu Feb 29 00:50:34 GMT 2024

हिजोआज सांसदहरू एकले अर्कोको चरित्र हत्या गर्ने र आफूलाई राम्रो देखाउने होडबाजी चलेको छ । सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी हत्याकाण्डका दोषी मन्त्री प्रकाश ज्वालालाई मन्त्री पदबाट बर्खास्त गरी कारबाही गर्न सरकारसँग माग गरे ।

त्यस विषयमा माओवादी सांसद माधव सापकोटासँग आरोप/प्रत्यारोप चल्यो । मन्त्री सुदन किराती र सांसद रामहरि खतिवडाले तल्लोस्तरमा एकअर्कालाई दोषारोपण गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)