विद्या भण्डारीलाई राजनीतिमा फर्कन नदिने एमालेको निर्णय
onlinekhabar.com · Tue Jul 22 17:58:13 GMT 2025

७ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ ।
पार्टीको धारणा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)