मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बारा–२ : उपेन्द्र यादवले बढाए अग्रता, कुशवाहभन्दा १४०० मले अगाडि

nepallive.com · Mon Apr 24 21:14:00 GMT 2023

काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन्।

सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवारसमेत रहेका यादवले जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहभन्दा १४०० मतान्तरले अग्रता लिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)