इमरान खानद्वारा भारत छाड्ने मुम्बई पुलिसको आदेशविरुद्ध अदालतमा याचिका दर्ता
nepalpress.com · Sat Oct 17 16:03:19 GMT 2026

काठमाडौँ । बलिउड अभिनेता इमरान खानले मुम्बई पुलिसको एक आदेशलाई चुनौती दिँदै शनिवार बम्बे उच्च अदालतमा याचिका दर्ता गराएका छन् ।
मुम्बई पुलिसले एक राजनीतिक प्रदर्शनमा सहभागी भएर नियम उल्लङ्घन गरेको आरोपमा उनलाई अक्टोबर २८ भित्र भारत छाड्न निर्देशन दिँदै नोटिस जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)