विद्या भण्डारीलाई राजनीतिमा नफर्कन आग्रह गर्ने ओलीको प्रस्ताव
baahrakhari.com · Tue Jul 22 17:53:04 GMT 2025

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव गरेका छन् ।
ललितपुरको च्यासलस्थित मुख्यालयमा जारी रहेको नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणाको जवाफ दिने क्रममा ओलीले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)