अवरुद्ध पृथ्वीराजमार्ग पहिरो पन्छाएपछि पूर्णरूपमा सञ्चालनमा
annapurnapost.com · Sun Aug 16 02:49:32 GMT 2026

चितवन : पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-५ सिमलधारामा पहिरो खसेपछि रोकिएका सवारीसाधन करिब नौ घण्टापछि गन्तव्यतर्फ लाग्न थालेका छन्।
शनिबार राति करिब ११ बजे सडकमाथिबाट रूखसहितको सुख्खा पहिरो खसेपछि मुग्लिङ-नारायणगढ सडकखण्ड दुवैतर्फ अवरुद्ध भएको थियो। पहिरोका कारण रातिदेखि नै सयौँ सवारीसाधन सडकमा रोकिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)