मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एट्लेटिको पुगे रोमेरो

nepallive.com · Sun Aug 16 02:55:20 GMT 2026

काठमाडौं– स्पेनिस क्लब एट्लेटिको मड्रिडले अर्जेन्टिनाका स्टार डिफेन्डर क्रिस्टियन ‘कुटी’ रोमेरोलाई इंग्लिस क्लब टोटनह्याम हट्सपरबाट अनुबन्ध गरेको छ।

एट्लेटिकोले शनिबार रोमेरोसँग पाँच वर्षको सम्झौता भएको पुष्टि गरेको हो। सम्झौताअनुसार २८ वर्षीय सेन्टर ब्याक सन् २०३१ को जुनसम्म एट्लेटिकोमा रहनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)