मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ला लिगा : रियल म्याड्रिड शीर्षस्थामा

news24nepal.tv · Mon Sep 20 00:44:15 GMT 2021

एजेन्सी । स्पेनिस् ला लिगामा रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जित दिलाउनको लागि करिम बेन्जेमा र भिनिसियस जुनियरले समान एक-एक गोल गरे । भ्यालेन्सियाका हुगो डुरोको गोल सान्त्वना बन्यो । तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)