मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आरआर क्याम्पसमा आज स्ववियु चुनाव नहुने, विद्यार्थी भर्नाको विषयमा विवाद

lokaantar.com · Sun Mar 19 00:52:44 GMT 2023

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आइतवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकिएपछि काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा आज स्ववियु चुनाव नहुने भएको छ ।

विद्यार्थी भर्नाको विषयमा विवाद हुँदा स्ववियु चुनाव प्रभावित बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)