नर्वेको भेट ब्राजिलसँग पक्का
lokaantar.com
स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्त्यतिर गरेको सनसनीपूर्ण गोलको मद्दतले आइभोरी कोस्टलाई २-१ ले पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
यो रोमाञ्चक जितसँगै नर्वेले अब अन्तिम १६ को भिडन्तमा पाँच पटकको विश्व विजेता ब्राजिलको सामना गर्ने पक्का भएको छ। ब्राजिल जापानलाई हराउँदै यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)