प्रवासी नेपालीलाई अर्थमन्त्रीले भने- ‘ढुक्क भएर स्वदेशमा लगानी गर्नुस्’
arthasarokar.com · Sun Aug 16 03:19:13 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको उल्लेख गर्दै प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्न आह्वान गरेका छन् । चीनको ग्वाङझाउमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)