एमाले पुनर्गठन कार्यदलले प्रदेश प्रदेशबाट सुझाव संकलन गर्ने, कुन प्रदेशमा कहिले?
setopati.com · Tue Jun 09 09:38:00 GMT 2026

नेकपा एमालेले पुनर्गठन कार्यदलले प्रदेशप्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। मंगलबार पहिलोपटक बसेको कार्यदलको बैठकले प्रदेश, प्रदेशबाट सुझाव संकलन गर्ने, नेता–कार्यकर्ताबाट राय–सुझाव माग्ने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।
‘पुनर्गठनको विषयमा तलबाट सुझाव माग्ने गरी छलफल गरेका छौं। अब तलबाट सुझाव संकलन थाल्छौं,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)