दसैं-तिहार लक्षित बजार अनुगमन र शान्ति सुरक्षाका लागि के छ सरकारको रणनीति?
nepalsamaya.com · Sun Oct 03 17:20:00 GMT 2021
काठमाडौं- नजिकिदैँ गरेको दसैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको सरोकारवाला निकायहरुले बताएका छन्।
आइतबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘बजार अनुगमन र शान्ति सुरक्षाको अवस्था विषयक चेतनामूलक अन्तरक्रिया कार्यक्रम’मा बोल्दै सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले चाडपर्व लक्षित बजार अनुगमनलाई तिव्रता दिएको साथै शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)