पहिरो हटाएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन पूर्ण रूपमा सञ्चालन
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ। चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सञ्चालन भएको छ।
साउन ३० गते राति करिब १०ः२५ बजे सडक माथिबाट रुखसहितको सुख्खा पहिरो खस्दा नारायणगढ–काठमाडौँ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको थियो। पहिरोका कारण सडकमा सवारीसाधन रोकिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)