कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, उच्च सतर्कता अपनाउन अपिल
ratopati.com · Sun Aug 16 03:42:24 GMT 2026

काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९:०५ बजे सूचना जारी गर्दै नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)